कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो २०२४ : क्वार्टरफाइनलमा स्पेनको बाटो कुर्दै जर्मनी

काठमाडौँ — रोड्री, फाबिन रुजज, निको विलियम्स र डानी ओल्मोको गोलमा स्पेनले युरो २०२४ मा आइतबार जर्जियालाई ४–१ ले पराजित गरेर क्वारफाइनलमा स्थान बनाएको छ । अब अन्तिम आठको खेलमा उसको सामना जर्मनीसँग हुनेछ ।

युरो २०२४ : क्वार्टरफाइनलमा स्पेनको बाटो कुर्दै जर्मनी

यस प्रतियोगिताको आश्चर्यजनक टिम मानिएको जर्जियाले रोबिन रे नारमन्डको आत्मघाती गोलले १८ औं मिनेटमा अग्रता लिएको थियो । स्पेनले यस युरोमा गोल खाएको यो नै पहिलो हो । तर स्पेनलाई बराबरी गोल फर्काउन धेरै लामो समय लागेन ।

रोड्रीले गोल गरेपछि नियमित समयमा गोल थपिँदै गए । स्पेन र आयोजक जर्मनीबीचको खेल सन् २००८ को युरो फाइनलका पुनरावृत्ति हुनेछ ।


प्रकाशित : असार १७, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×