कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आईटीएफ सर्किटमा सुनीरालाई रजत

काठमाडौँ — नेपाली टेनिस खेलाडी सुनीरा थापाले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत पदक जितेकी छन् ।

आईटीएफ सर्किटमा सुनीरालाई रजत

मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा सुनीराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×