कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आईटीएफ सर्किटमा सुनीरालाई रजत

काठमाडौँ — नेपाली टेनिस खेलाडी सुनीरा थापाले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत पदक जितेकी छन् ।

आईटीएफ सर्किटमा सुनीरालाई रजत

मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा सुनीराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?