कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खाँदबारीमा फागुन १५ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

संखुवासभा — सदरमुकाम खाँदबारीमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । 

खाँदबारीमा फागुन १५ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको आयोजनामा प्रतियोगिता हुन लागेको भलिबल संघका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए । प्रतियोगितामा ७ प्रदेशका ७ टिम तथा विभागिय टिम आर्मी, प्रहरी र सशस्त्र प्रहरी सहभागी हुने छन् ।

विजेताले ३ लाख नगद र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खेल लिक कम नकआउटको आधारमा हुनेछ ।

प्रकाशित : पुस ३, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?