कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सिद्धार्थ बैंक च्याम्पियन

काठमाडौँ — सिद्धार्थ बैंकले कामना सेवा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धन्यन्तरी फुटसल मैदानमा सम्पन्न फाइनलमा सिद्धार्थले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २–० ले हराएको थियो ।

सिद्धार्थ बैंक च्याम्पियन

निर्धारित समयमा २–२ को बराबरी भएपछि टाइब्रेकरमा निर्णय भएको थियो । निर्धारित समयमा सिद्धार्थका भाष्कर देवकोटा र राजु श्रेष्ठ तथा माछापुच्छ्रेका अभय राणा र सञ्जय रानामगरले गोल गरेका थिए ।

माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर भए । सिद्धार्थका भाष्कर देवकोटा सर्वोत्कृष्ट खेलाडी र शान्तिराम कार्की सर्वाधिक गोलकर्ता चुनिए ।

प्रकाशित : पुस ११, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?