कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष खेलाडी

काठमाडौँ — १३औं सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष खेलाडी

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्देकाजी उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भए । उनले १५० सीसीको पल्सर मोटरसाइकल पाए ।

साफ कराते च्याम्पियनसिपमा श्रेष्ठले स्वर्ण जितेका थिए । यो विधामा एथ्लेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए ।

प्रकाशित : पुस २८, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?