कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबल टिमका दुई खेलाडीले लिए संन्यास

पोखरा — नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । सोमबार भारतसँगको खेलमा पराजित भएपछि उनीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । 

कप्तान थापा फर्वाड हुन् भने लिम्बू डिफेन्डर हुन् ।


यस्तै,भारतसँगको पराजयसँग टिम प्रशिक्षक हरि खड्काले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका छन् ।


यो पनि पढ्नुहोस्ः

महिला फुटबलको स्वर्ण भारतलाई, रजत नेपाललाई

प्रकाशित : मंसिर २३, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?