कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा शाहीलाई शनिवार प्रदेश प्रमुख नजिर मियाँको रोहवरमा उच्च अदालत दीपायलयका मुख्य न्यायाधीश शुसिला सिंह थापाले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

०६२ देखि कानुन व्यवसायमा सक्रिय ४९ वर्षीय डडेलधुराका शाही ०६० मा नेपाल ल क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

प्रकाशित : जेष्ठ ५, २०८१ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×