कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

हुम्लामा भिरबाट लडेर एक जनाको मुत्यु 

जनकबहादुर शाही

हुम्ला — हुम्लाको अदानचुलीमा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ । मेला हेरेर घर फर्कने क्रममा भिरबाट लडेका अदानचुली गाउँपालिका–१ का २४ वर्षीय गौरीलाल दानीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आइतबार अदानचुलीको दोमुखमा होटल व्यवसाय गर्दै आएका दानी आइतबार पूर्णिमाका अवसरमा कल्खे गाउँमा आयोजना गरिएको देउडा खेल हेरेर घर फर्कने क्रममा भिरबाट लडेका थिए ।


प्रकाशित : जेष्ठ २२, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×