कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते  

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै एक जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते  

मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका - ३ का २८ वर्षका विजय राना रहेका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका - १ का २३ वर्षका रूपेश गिरी रहेका अस्थायी प्रहरी पोस्ट बादेपिपलले जनाएको छ ।

सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×