कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

प्रकाशित : मंसिर १६, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?