कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

दाङमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

दाङ — गढवा गाउँपालिका–२, पचहिया निवासी २६ वर्षीय रन्जित चौधरी २१ वर्षीया श्रीमती कमला चौधरीको हत्या आरोपमा पक्राउ परेका छन् । 

दाङमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

रन्जितले बिहीबार राति कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते कमलाको क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित : जेष्ठ २७, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×