२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कालीगण्डकी नदीमा किशोरी बेपत्ता 

माधव अर्याल

पाल्पा — कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् । रामपुर नगरपालिका–८, भुजातस्थित भुजातघाटमा १४ वर्षीया पार्वर्ती राम्जाली बिहीबार अपरान्ह डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बेपत्ता पार्वती भुजात गाउँका टोपबहादुरको छोरी हुन् । डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय रामपुरको टोली खोजी कार्यमा जुटेको छ ।


प्रकाशित : जेष्ठ ३२, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?