२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

लमजुङमा भालुको पित्तसहित युवक पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले भालुको पित्तसहित एकजनालाई बेंसीसहर बजारबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका-१० का २७ वर्षीय दिनेश गुरुङ भालुको पित्त र आधा किलो निरमसीसिहत पक्राउ परेका हुन् ।

लमजुङमा भालुको पित्तसहित युवक पक्राउ

सोमबार पौने १ बजेतिर बेंसीसहर-७ भीमसेनस्थानबाट गुरुङलाई बा ७३ प ८७१० नम्बरको पल्सर मोटरसाईकलसहित गुरङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर जगदीश रेग्मीले जानकारी दिए ।

आवश्यक अनुसन्धान र कारबाहीको लागि गुरङलाई डिभिजन वन कार्यालय पठाइएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?