कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउन्नेको पहिरो हटाइयो

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा पहिरो खसेर ठप्प रहेको सडक अहिले साँझबाट दुईतर्फी संचालनमा आएको छ ।

दाउन्नेमा शुक्रबार बिहान २ बजे खुर्सानी खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेमा पहिरो हटाएर यातायात संचालनमा आएको छ ।

प्रकाशित : भाद्र १८, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?