कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

कांग्रेस नेता कुँवरको निधन

पोखरा — कांग्रेस नेता रामजी कुँवरको सोमबार काठमाडौंमा निधन भएको छ । ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । 

कांग्रेस नेता कुँवरको निधन

कोरोना संक्रमणका कारण उनी गत महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए । कोभिड निको भए पनि स्वास्थ्यमा भने सुधार भएको थिएन ।

पोखरा लेकसाइडका कुँवर गत स्थानीय चुनावमा पोखरा महानगरपालिकामा प्रमुखको प्रत्यासी थिए ।

प्रकाशित : असार २१, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×