कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिदार्थ राजमार्ग सडकखण्ड अवरुद्ध

कास्की — अविरल वर्षाका सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–१मा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

पहिरोले सिदार्थ राजमार्ग सडकखण्ड अवरुद्ध

कास्की र स्याङ्जाको सीमाना नजिकै सडक माथीबाट आएको पहिरोले मंगलबार अपरान्ह ४ बजेदेखि सडक अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।

प्रकाशित : असार १, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?