२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दोलखाको ओराङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

केदार शिवाकोटी

दाेलखा — दाेलखाकाे बिगु गाउँपालिका -२ ओराङमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु र ६ जना घाइते भएका छन् ।

दोलखाको ओराङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

बा १४ च ८९३४ नम्बरको जिप दुर्घटनामा पर्दा बिगु-२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङकाे घटनास्थलमा मृत्यु भएकाे भएकाे ईलाका प्रहरी कार्यालय सिंगटीका ले जनाएकाे छ ।

दुर्घटना घाईते भएका छ जनाकाे स्थानीय सिंगटीमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : कार्तिक ६, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?