कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

संसद् भवनमा विपक्षी दलहरूको बैठक

काठमाडौँ — प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि संसद्‌मा प्रस्तुत हुने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बसेको छ । कांग्रेस सभापति तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो  ।

संसद् भवनमा विपक्षी दलहरूको बैठक

सहकारी छानबिनका लागि संसदीय समिति बनाउनेबारेमा दलहरूबीच सैद्धान्तिक सहमति भएको छ । तर कसरी छानबिन अघि बढाउने भन्ने मोडालिटी तय हुन बाँकी छ । त्यसमा कुरा मिलेपछि प्रतिनिधि सभाको बैठक बस्छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×