कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

देव नारायण साह

मोरङ — प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

शपथ लिनेहरुमा

  • तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजनामन्त्री
  • हिरा थापा-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
  • लिलावल्लभ अधिकारी- आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री
  • ज्ञानेश्वर राजववंशी- भूमि व्यवस्था, कृषि राज्यमन्त्री
  • उत्तमकुमार बस्नेत - उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री

मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



प्रकाशित : भाद्र ३०, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?