२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

जनताको राय

कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।

२४ वैशाख २०८१ सोमबार

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?

पार्टी सञ्चालन गर्ने यादवको अलोकतान्त्रिक शैली
४८.५८%
अशोक राई लगायतका नेताको पदीय महत्त्वाकंक्षा
१३.११%
सत्ताधारी प्रमुख दलका नेताको चलखेल
३४.१५%
केही भन्न चाहन्नँ
४.१६%

अन्य अभिलेख

४ जेष्ठ २०८१ शुक्रबार

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?

विश्व बैंककै लगानीमा बनाउनुपर्छ
३२.०६%
भारतको लगानीमा बनाउनुपर्छ
१०.३१%
सक्छ भने नेपालले आफैं बनाउनु राम्रो
५४.५८%
केही भन्न चाहन्नँ
३.०५%
३ जेष्ठ २०८१ बिहीबार

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?

सभामुख सत्ता पक्षको इसारामा चले
४८.५%
सभालाई बन्धक बनाउने विपक्षीको कदम रोक्ने प्रयास
४१.३१%
संसद्मा यत्तिको गतिविधि हुनु स्वाभाविक
७.०६%
केही भन्न चाहन्नँ
३.१३%
२ जेष्ठ २०८१ बुधबार

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?

प्रदेशप्रति वितृष्णा बढ्छ
६४.२%
सरकारको स्थायित्व हुन्छ
३.१७%
प्रदेश मन्त्रालयको संख्या कानुनमै निर्धारण गर्नुपर्छ
२८.४%
केही भन्न चाहन्नँ
४.२३%
१ जेष्ठ २०८१ मंगलबार

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?

विगतको जस्तै कर्मकाण्डी
५३.११%
विगतको भन्दा राम्रो
८.६८%
औसत छ, यति नै कार्यान्वयन गरे पनि उपलब्धी हुन्छ
३३.८१%
केही भन्न चाहन्नँ
४.४%
३१ वैशाख २०८१ सोमबार

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?

लोकतान्त्रिक पार्टीको असंसदीय गतिविधि
५३.८६%
कांग्रेसको सही निर्णय
१०.९%
सर्वोच्चको मुद्दा किनारा नलाग्दासम्म मुख्यमन्त्रीले हतारो गर्नुहुन्नथ्यो
३१.५५%
केही भन्न चाहन्नँ
३.६९%