We're sorry, but this site doesn't work properly without JavaScript enabled!
तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
लेख पढ्नुहोस् रद्द
जनताको राय कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।
त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ? प्राध्यापक र कर्मचारीलाई कार्बाही गर्नुपर्छ
३०.४३% जग्गा दिने त्रिवि पदाधिकारीमाथि छानबिन हुनुपर्छ
३०.४३% सबै अतिक्रमण जग्गा तत्काल फिर्ता ल्याउनुपर्छ
३६.४१% अन्य अभिलेख माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ? विश्व बैंककै लगानीमा बनाउनुपर्छ
३२.०६% भारतको लगानीमा बनाउनुपर्छ
१०.३१% सक्छ भने नेपालले आफैं बनाउनु राम्रो
५४.५८% प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ? सभामुख सत्ता पक्षको इसारामा चले
४८.५% सभालाई बन्धक बनाउने विपक्षीको कदम रोक्ने प्रयास
४१.३१% संसद्मा यत्तिको गतिविधि हुनु स्वाभाविक
७.०६% सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ? प्रदेशप्रति वितृष्णा बढ्छ
६४.२% सरकारको स्थायित्व हुन्छ
३.१७% प्रदेश मन्त्रालयको संख्या कानुनमै निर्धारण गर्नुपर्छ
२८.४% सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ? विगतको जस्तै कर्मकाण्डी
५३.११% औसत छ, यति नै कार्यान्वयन गरे पनि उपलब्धी हुन्छ
३३.८१% कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ? लोकतान्त्रिक पार्टीको असंसदीय गतिविधि
५३.८६% कांग्रेसको सही निर्णय
१०.९% सर्वोच्चको मुद्दा किनारा नलाग्दासम्म मुख्यमन्त्रीले हतारो गर्नुहुन्नथ्यो
३१.५५%