कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो 

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् ।

नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो 

संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×