कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आम जनता पार्टीले सहकारी ठगी र मिटरब्याजीविरुद्ध संघर्ष गर्ने

काठमाडौँ — देशभरका सहकारी पीडितले संघर्ष सुरु गरिरहेका बेला आम जनता पार्टीले सहकारीमा भएको ठगी र मिटर ब्याजीविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

आम जनता पार्टीले सहकारी ठगी र मिटरब्याजीविरुद्ध संघर्ष गर्ने

आजमाको शनिबार बसेको केन्द्रीय पदाधिकारी बैठकले सहकारी र मिटिरब्याजी पीडितसँग सहकार्य गरी संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

‘सहकारीमा भएको ठगी र मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै संघर्षको कार्यक्रम घोषणा गर्दैछौं,’ उनले भने, ‘हाम्रो पार्टीले पीडितसँग छलफल गरी देशव्यापी रुपमा संघर्ष सुरु गर्नेछौं ।’

प्रकाशित : जेष्ठ १२, २०८१ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×