कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

परराष्ट्र सचिव लम्साल साना टापु विकासशील मुलुकको सम्मेलनमा सहभागी हुँदै  

काठमाडौँ — परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौँथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस-४) मा सहभागी हुन शुक्रबार प्रस्थान गरेकी छन् ।

परराष्ट्र सचिव लम्साल साना टापु विकासशील मुलुकको सम्मेलनमा सहभागी हुँदै  

उक्त अन्तर्राष्ट्रिय कार्यक्रम एन्टिगुवा र बर्मुडामा जेठ १४ देखि १७ सम्म हुँदैछ ।

लम्साल अहिले कम विकसित मुलुकहरु (एलडीसी) को ग्लोबल कोअर्डिनेसन ब्यूरो समूहको अध्यक्षको रुपमा सहभागिता जनाउन गएकी हुन् । उनले अध्यक्षको हैसियतमा कार्यक्रममा मनतव्य राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×