कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जबर्जस्ती अनैतिक क्रियाकलापमा लगाएको अभियोगमा स्पा सेन्टर सञ्चालक पक्राउ

काठमाडौँ — प्रहरीले रोजगारीको प्रलोभन देखाइ स्पा सेन्टरमा राखेर महिला/बालिकाहरुलाई जबर्जस्ती अनैतिक क्रियाकलापमा लगाउने गरेको आरोपमा संखुवा सभाका दिनेश पौडेललाई पक्राउ गरेको छ ।

रातोपुलस्थित दिनेश पौडेलसमेतले सञ्चालन गरेको 'नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टर' मा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचना आएपछि प्रहरी पुगेका थिए । उक्त स्थानबाट दुई नाबालिकासहित

३ जनालाई उद्दा गरिएको प्रहरीले जनाएको छ । पौडेललाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ५ दिनको म्याद थपेको छ ।


प्रकाशित : मंसिर ११, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×