कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ — सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०८० साल जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।


प्रकाशित : जेष्ठ १०, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×