२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

भूकम्प पीडितलाई नबिल बैंकको एक करोडको राहत सामाग्री

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनताको राहतको लागि नबिल बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।  

भूकम्प पीडितलाई नबिल बैंकको एक करोडको राहत सामाग्री

सोही अनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकले पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिसकेको छ ।

बैंकले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधीलगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २०, २०८० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?