कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एसबीआईका ग्राहकलाई स्काइवाकमा २० प्रतिशत छुट

काठमाडौँ —  नेपाल एसबीआई बैंक र वन्डर्स नेपालबीच स्काइवाक टिकटमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र वन्डर्स् नेपालका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एसबीआईका ग्राहकलाई स्काइवाकमा २० प्रतिशत छुट

बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले यो छुट लिन पाउनेछन् । बैंकको देशभर ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : जेष्ठ ३, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x