कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

फेसन बन्दै 'फायर-पान' [भिडियाे]

बुनु थारु, दिपेन्द्र रोक्का

काठमाडौँ — माधव गौतम पानका सौखिन हुन् । उनी विभिन्न थरीका पान खान मनपराउँछन् । नयाँ बानेश्वरस्थित आकाशे पुलनजिक रहेको ‘श्री राम पान भण्डार’मा उनी फायर पान अर्डर गरिरहेका थिए । हरियो पानको पातमा भरिएको मसला बल्दै गरेको पान उनले क्वाप्पै मुखमा हाले । 

फेसन बन्दै 'फायर-पान' [भिडियाे]

आगोबल्दै गरेको पान अहिले बजारमा फायर पानको रुपमा चर्चित छ । बाटोमा राखिएको ठेलादेखि उपत्यकामा कहलिएका पान पसलमा योसहजै उपलब्ध हुन्छ । सामाजिक सञ्जालमा भाइरलभएसँगैयसको माग निकै बढेको पान पसलेहरु बताउँछन्

बजारमा फायर पान आएपछि एकचोटी टेस्ट गरी हेरौँ न भनेर खाएकोहो । यसअघि पनि दुईतीनपटक खाइसकेँ । स्वाद हल्का फरक हुन्,’ गौतमले पानको स्वाद लिँदै भने, ‘मलाई त मिठै लाग्यो

सम्बन्धित फिचर पढ्नुहाेस् :

फेसन बन्दै 'फायर-पान'

प्रकाशित : पुस १५, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?