कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियो)

बुनु थारु, दिपेन्द्र रोक्का

काठमाडौँ — सानैदेखि बाइकका सौखिन ३० वर्षीय असिम पाण्डेले ९ वर्षकै उमेरमा कार चलाउन सिकिसकेका थिए । त्यसपछि बाइक पनि चलाउन थाले । उनलाई बाइकमा जडान गरिएका पार्टस्हरु कसरी बन्छ होला भन्ने खुलदुली लाग्थ्यो ।

मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियो)

उनी स्केच पनि राम्रो बनाउँथे। सोच्थे भविष्यमा खतरा कार/मोटरसाइकलको डिजाइन स्टुडियोमा काम गर्न पाए त कस्तो गज्जब हुन्थ्यो होला ! उनी आफ्नो सपनालाई पछ्याउँदै काठमाडौंको बुढानिलकण्ठबाट उच्च शिक्षाका लागि नेदरल्याण्ड्स पुगे।


प्रकाशित : पुस १०, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?