चित्लाङ गएर कुदाउने हैन क्वाड बाइक ?

काठमाडौँ — भम्रण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकको पहिलो रोजाइ प्रकृति हुन्छ । यो पछि साहसिक गतिविधि उनीहरुको रोजाइमा पर्छन् ।