कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भ्याली कपको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ — प्रथम भ्याली पब्लिक एसईई कप ब्वाइज फुटसल प्रतियोगिताको क्वाटरफाइनल समीकरण सोमबार पूरा भएको छ ।

भ्याली कपको क्वाटरफाइनल समीकरण पूरा

भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको क्वाटरफाइनलमा टोखा एफसी र समृद्धि तथा भक्तपुर योङ्स र सेक्रेड हार्टबीच प्रतिस्पर्धा हुनेछ । अन्य क्वाटरफाइनलमा टिम विष्टले विद्याआर्जन तथा घतराजले टिभ्स ‘ए’ सँग खेलने छन् ।

प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै छात्रवृत्ति पनि पाउनेछन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×