कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अप्रिल २१ ‘दिनेश सुनार डे’

काठमाडौँ — अमेरिकाको ओहायो राज्यको एक्रोन सहरले नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा अप्रिल २१ लाई ‘दिनेश सुनार डे’ भनेर मनाउने गरेको छ । हाल अमेरिकामा रहँदैं आएका दिनेशले पार्करमा १८ विश्व कीर्तिमान बनाइसकेका छन् ।

अप्रिल २१ ‘दिनेश सुनार डे’

सन् २०२२ को अप्रिल २१ मा दिनेशले एक्रोनमा आफ्नो पाँचौं विश्व कीर्तिमान बनाएपछि सहरका मेयर डेनियल हेरिगनले उनलाई सम्मान गर्दै हरेक वर्ष अप्रिल २१ मा ‘दिनेश सुनार डे’ मनाउने घोषणा गरेका थिए । हाल न्युयोर्कमा रहेका दिनेशले नेपालमा ३ र अमेरिकामा १५ विश्व कीर्तिमान बनाएका हुन् । ‘दिनेश सुनार डे’ आफ्नो जिन्दगीको स्मरणीय क्षण भएको जनाउँदै थप विश्व कीर्तिमानलाई तयारी गरिरहेको जनाए ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×