कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरमा आगजानी 

जाजरकोट — बारेकोट गाउँपालिका–१ धौलाकोटस्थित निर्माणाधीन सडकमा पार्किङ गरी राखेको डोजरमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ । 

हानीसल्ला लिम्सा सडक निर्माणमा प्रयोग हुँदै आएको बा ३ क ४०८६ नम्बरको डोजरमा आगजनी भएको हो ।


जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । चन्द समूहले डोजरमा आगो लगाएको आशंका गरिएको उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?