कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा कार्यालयमा आगजनी

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिकाको ३ नं. वडा कार्यालय अर्छानीमा अज्ञात समूहले आगजानी गरेको छ । आगजनीबाट कार्यालयको भवन ध्वस्त भएको छ । 

वडा कार्यालयमा आगजनी

आगजनीबाट कार्यालयको सम्पूर्ण सामग्री तथा कागजपत्र जलेर नष्ट भएका छन् । बुधबार बिहान ४ बजेतिर आगजनी भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । आगो कसैले पनि ननिभाउँदा कार्यालय दिनभर जलेको स्थानीय रमेश बस्नेतले बताए ।


वडा कार्यालयमा आगजनी कोकस्ले गरेको भन्ने एकीन हुन नसकेको उनले बताए ।


प्रकाशित : माघ ९, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?