कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवामा नेकपा (एस) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि शून्य

बलराम घिमिरे

रसुवा — रसुवाबाट नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि शून्य रहेको छ । एमाले विभाजन भएपछि निर्वाचन आयोगले दल रोज्न दिएको मंगलबार अन्तिम दिन हो । आज ५ बजेसम्म सनाखतका लागि कुनै पनि जनप्रतिनिधि नआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवामा ५ वटा स्थानीय तह रहेको छ । एमालेले दुई वटा गाउँपालिका अध्यक्ष र पाँच वटामा उपाध्यक्ष पदमा विजयी हासिल गरेको थियो । त्यस्तै २७ वटा वडामध्ये एमालेले १२ वडाअध्यक्ष जितेको थियो । जिल्ला समन्वय समिति भने सेट नै जितेको थियो ।

प्रकाशित : भाद्र २२, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?