१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बीपी राजमार्ग खुल्यो

राजकुमार कार्की

सिन्धुली — पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।

बीपी राजमार्ग खुल्यो

ढुंगा, माटोसहित खसेको पहिरो हटाएर यातायात सञ्चालन गरेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

बीपी राजमार्गको सिन्धुली–वर्दिबास खण्डको माइस्थानसम्मको सडकमा पहिरोको जोखिम छ ।

प्रकाशित : जेष्ठ २३, २०७८ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?