कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुर-१६ का वडाध्यक्षकाे निधन

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष चतुर्मान गुरूङकाे शनिबार निधन भएकाे छ । 

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूणपिडित भण्डारीका अनुसार गुरूङकाे बिहान ११ बजे उपचारकाे क्रममा भरतपुरकाे पुरानाे मेडिकल कलेजकाे शिक्षण अस्पतालमा निधन भएकाे हाे । गुरूङ क्यान्सर राेगबाट पिडित थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षकाे उम्मेदवार भइ विजयी भएका थिए ।

प्रकाशित : आश्विन ४, २०७६ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?