कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगा खस्दा २ वटा कन्टेनरमा क्षति

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकै याङ भन्ने ठाउँमा ढुंगा खस्दा २ वटा कन्टेनरमा क्षति पुगेको छ ।  शुक्रबार सवा ४ बजेतिर ढुंगा खस्दा रोकी राखेको २ वटा कन्टेनरमा क्षति पुगेको स्थानीय मनु मगरले बताइन् । उनका अनुसार ना ५ख ५८०३ र ना६ख ५४९७ नम्बरको कन्टेनरमा क्षति पुगेको छ । 

ढुंगा खस्दा २ वटा कन्टेनरमा क्षति

केरुङतर्फ जान लागेको कन्टेनर एउटा खाली र अर्को खाद्यान लोड गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?