कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्ग बन्द गर्न राखेकाे बम सेनाद्वारा निष्क्रिय

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गको मलेखु देखि जिल्ला सदरमुकाम आउने कालुपाण्डे सडक मार्गमा राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

राजमार्ग बन्द गर्न राखेकाे बम सेनाद्वारा निष्क्रिय

सिद्धलेखको मनकामना मन्दिर मुन्तिरको मोडमा शंकास्पद वस्तु देखेपछि बिहानै तरकारी ल्याउने साना गाडीले खबर गरेका थिए ।


यसैगरी राजधानीको प्रवेशद्वार धुनीवेंसी नगरपालिकाको नौबिसे सडक खण्डमा राखिएको प्रेसरकुकुर बम डिस्पोज गर्नसेनाको टोली खटिएको सुरक्षा श्रोतले जनाएको छ । बन्दले पृथ्वीराजमार्गमा लामोदुरीका यातायात ठप्प छन् ।

प्रकाशित : असार १०, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?