कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेस्तोलसहित २ जना पक्राउ

भरत जर्घामगर

सिरहा — सिरहाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पेस्तोलसहित २ जना पक्राउ

बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट ट्याब्लेटसहित कर्जन्हा नगरपालिका-२ का २२ वर्षीय डिम्पल यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही घटनामा संलग्न प्रेमनाथ यादवलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक १३, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?