कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

भरुवा बन्दुकसहित २ पक्राउ

भरत जर्घामगर

सिरहा — भरुवा बन्दुकसहित प्रहरीले आइतबार सिरहाको तेतरियाबाट दुई जनालाई प्रक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित २ पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी गस्ती टोलीले गोलबजार नगरपालिका–३ तेतरियाका ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तिलकबहादुर थापालाई लोड गरिएको दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने छर्रा र बारुदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २५, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?