कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर समुदायले अन्तर्राष्ट्रिय भुइयाँ दिवस मनाउँदै

सर्लाही — मोरङदेखि पर्सासम्मको मुसहर समुदायले भुइयाँ मुसहर बस्तीमा भुइयाँ महाराजको सम्झनामा माघ १ गतेदेखि अन्तर्राष्टिय भुइयाँ दिवस मनाइँदै छ ।

मुसहर समुदायले अन्तर्राष्ट्रिय भुइयाँ दिवस मनाउँदै


अन्तर्राष्टिय भुइयाँ दिवसको आयोजना ईश्वरपुर नगरपालिका, नेपाल राष्ट्रिय मुसहर संघ, अभियानी परोपकारी भोर नामक संस्थ, राष्ट्रिय मुसहर दिनाभद्री फण्ड र अन्तर्राष्टिय मुसहर भुइयाँ विकास समितिको संयुक्त पहलमा भएको हो ।


दिनाभद्री (भुइयाँ महराज) मुसहर कुलमा जन्मेर सम्पूर्ण समाजको हितको लागि काम गरेका थिए । उनको नाम नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चामा रहेकोले त्यसअनुरुप अन्तर्राष्ट्रिय भुइयाँ दिवस मनाइएकाे हाे ।

प्रकाशित : माघ २, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?