कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेची प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ ।

मेची प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

मेचीनगर–१४ का ७४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए ।यससँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?