कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास्क र सेनिटाइजर बरामद

विराटनगर — प्रहरीले विराटनगर महानगर-७ स्थित एक गोदाममा राखिएको मास्क र सेनिटाइजर बरामद गरेको छ । 

सर्जी इन्टेक्स मेडिकल गोदामबाट ११ हजार ३ सय ५० वटा मास्क र दुई सय मिलिलिटरको दुई सयवटा बोतलमा रहेको सेनिटाइजर बरामद गरिएको हो ।


गोदामका राजेश अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?