दुर्घटनामा चालकको मृत्यु

खोटाङ — सवारी दुर्घटनामा एक चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अखौलेको बिजुले नजिक शुक्रबार दिउँसो करिब चार बजे को २ ह ८३४६ नम्बरको टेम्पो दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाका टंक खत्रीको मृत्यु भएको हो ।

उनको शव पोस्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याइँदै गरेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

प्रकाशित : मंसिर २०, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?