कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८५ वर्ष माथिका वृद्धवृद्धा सम्मानित

कान्तिपुर संवाददाता

२९औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मंगलबार ८५ वर्षमाथिका वृद्धवृद्धा सम्मानित भएका छन्  । जेष्ठ नागरिक धनकुटा नगर समितिले दीर्घजीवन बिताइरहेका जेष्ठ नागरिकको खोजिगरि सम्मान गरेको हो  ।

सम्मानित हुनेमा धनकुटा ७ का ९६ वर्षिय बुद्धिमान डंगोल, निरे मगर, धनकुटा ४ का ९१ वर्षिया देवी दाहाल, धनकुटा ६ का ८९ वर्षका रामबहादुर श्रेष्ठ, ८ का ८८ वर्षका, ५ का ८८ वर्षका भद्रमान घले, राईबहादुर राई र ८६ वर्षका कृष्णमाया अधिकारी छन् ।

प्रकाशित : आश्विन १५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?