कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु

विराटनगर — कोसी राजमार्गको धरान–भेडेटार खण्डमा ट्रकको ठक्करले स्कुटर चालक युवकको मृत्यु भएको छ । 

धरानबाट भेडेटारतर्फ गइरहेका बेला ना ७ ख १८२५ नम्बर ट्रकले ठक्कर दिँदा को ३१ प ३०३४ नम्बर स्कुटी चलाइरहेका २७ वर्षीय सबिन राईको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?