कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै प्रदेश प्रमुख बर्खास्त

कान्तिपुर संवाददाता

देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखलाई ओली सरकारले एकैचोटि पदमुक्त गरेर गणतन्त्र नेपालका सबै प्रदेशहरू प्रमुखविहीन बनाएको खबरले सत्तापक्ष र प्रतिपक्षको दूरी बढाउने अनुमान गर्न सकिन्छ  ।

आलंकारिक प्रदेश प्रमुखहरूलाई निकट आइरहेको उपनिर्वाचन सम्मुख पदच्युत गर्नु पछाडि कुनै रहस्य लुकेको हुनुपर्छ । प्रधानमन्त्रीको अस्वस्थ अवस्थामा लिइएका यस्ता निर्णयले राजनीतिलाई पनि अस्वस्थ नबनाओस् ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?