कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचानवादी चुप लाग्ने छैनन्

सोमबार प्रकाशित ‘टीकापुर ऐनाका ताजा तस्बीर’ले यथार्थ बोलेको छ  । न टीकापुर घटनाको छानबिन गरियो, नत लाल आयोग नै प्रकाशित भयो  ।

विना उचित छानबिन रेशम चौधरीलाई आजीवन कारावास दिइयो । थारुका घर जलाउनेहरूलाई भने कुनै सजाय भएन । यस्तो किन भयो ? यो प्रश्नको जवाफ सरकारले दिनुपर्छ । यही विषय जानकारी गराउन हेतु थारु सम्मेलन भयो । सरकारले जानी–जानी पहिचानकर्मीका मागलाई बेवास्ता गरेको छ । यसले राजनीतिक आन्दोलन अझै टुंगिएको छैन भन्ने देखाउँछ । जबसम्म सरकारले संविधान संशोधन गरेर पहिचानकर्मीका मुद्दा सम्बोधन गर्दैन, तबसम्म पहिचानवादी चुप लाग्ने छैनन् ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र १८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?